Ads 468x60px

Scrolling

।।। रेडियो मधेश मलंगवाको अफिसियल ब्लग साईटमा तपाईंहरु सबैलाई स्वागत छ ।।।

Saturday, September 04, 2021

रेडक्रस दिवसको अवसरमा मलंगवामा रक्तदान


सर्लाही, १९ भदौ ।  नेपाल रेडक्रस सोसइटीको स्थापना दिवसको अवसरमा शनिवार मलंगवमा  २२ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटीको ५९ औं स्थापना दिवसको अवसरमा मलंगवा जेसिजले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । 

रक्तदान गर्ने २२ जना मध्ये २ जना महिलाले पनि रक्तदान गरेको रेडक्रसले जनाएको छ । मलंगवाको बालमन्दिरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । 

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसइटी सर्लाहीका सभापति नागेन्द्र चौधरी, उपसभापति इश्वर गुप्ता, मन्त्री राजन सिंह, मलंगवा अस्पतालका प्रमुख नवल किशोर झा, पत्रकार विश्वनाथ ठाकुर, मानव अधिकारकर्मी मुकेश मिश्र, मलंगवा वडा नम्बर ८ का वडा अध्यक्ष ईश्वरी श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।  





No comments:

 

रेडियो मधेश एक परिचय

मलंगवामा रहेका तिन वटा रेडियो मध्येको एक रेडियो हो रेडियो मधेश । वि.स. २०६६ साल श्रावण १६ गते संचालनमा आएको मधेशका लागि संचार संस्था द्बारा संचालित यस रेडियोको Frequency ८९.३ मेगाहर्ज रहको छ । यो रेडियो एउटा सामुदायिक रेडियो हो । बिहान ५ बजे देखि राती ११ बजे सम्म संचालन हुने यस रेडियोमा प्रत्येक घण्टा विभिन्न भाषाका समाचार लगायत CIN Network को साझा खबर तथा BBC को साथै बिभिन्न प्रकारका शिक्षामुलक, चेतना मुलक मनोरंजनात्मक तथा समय सान्दर्भिक विषयमा आधारित (मधेशक बात) कार्यक्रमहरु चल्ने गर्दछन् । Continued.......

सम्पर्क गर्नुहोस्

रेडियो मधेश ८९.३ मे.ह. जिविस चौक मलंगवा सर्लाही
फोन :-
०४६–५२१३९१ समाचार ०४६–५२१३९३ स्टूडियो
०४६–५२१३९२ कार्यालय ०४६–५२१३९३ फ्याक्स
ईमेल :-
radiomadhesh@gmail.com समाचार तथा सुचना
letters.radiomadhesh@gmail.com कार्यक्रमको लागि
url :-
www.radiomadhesh.blogspot.com मलंगवा
www.malangwa.radiomadhesh.org मलंगवा
www.janakpur.radiomadhesh.org जनकपुर
www.madheshfm.blogspot.com जनकपुर
 
Blogger Wordpress Gadgets