Ads 468x60px

Scrolling

।।। रेडियो मधेश मलंगवाको अफिसियल ब्लग साईटमा तपाईंहरु सबैलाई स्वागत छ ।।।

Tuesday, August 24, 2021

बरहथवाबाट हतियार सहित दुईजना पक्राउ

प्रतिकात्मक तस्विर 


सर्लाही, ८ भदौ । सर्लाहीको बरहथवाबाट हतियार सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

बागमती नगरपालिका–८ निवासी २८ वर्षिय अरुण लामा र  २८ वर्षिय अगबर अंसारीलाई ईलाका प्रहरी कार्यालय बरहथवाको टोलीले  नलकटुवा पेस्तोल र त्यसमा लाग्ने गोलि सहित पक्राउ गरेको छ 

बरहथवा नगरपालिका–६ प्रहरी बिट नजिक बिआर ३० जे ३०८० नम्बरको मोटरसाईकलाई चेकजाँच गर्ने क्रममा नलकटुवा  पेस्तोल १ थान र त्यसमा लाग्ने ३ राउण्ड गोली बरामद भएपछि दुई जनालाई पक्राउ गरिएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिनुभयो । 


No comments:

 

रेडियो मधेश एक परिचय

मलंगवामा रहेका तिन वटा रेडियो मध्येको एक रेडियो हो रेडियो मधेश । वि.स. २०६६ साल श्रावण १६ गते संचालनमा आएको मधेशका लागि संचार संस्था द्बारा संचालित यस रेडियोको Frequency ८९.३ मेगाहर्ज रहको छ । यो रेडियो एउटा सामुदायिक रेडियो हो । बिहान ५ बजे देखि राती ११ बजे सम्म संचालन हुने यस रेडियोमा प्रत्येक घण्टा विभिन्न भाषाका समाचार लगायत CIN Network को साझा खबर तथा BBC को साथै बिभिन्न प्रकारका शिक्षामुलक, चेतना मुलक मनोरंजनात्मक तथा समय सान्दर्भिक विषयमा आधारित (मधेशक बात) कार्यक्रमहरु चल्ने गर्दछन् । Continued.......

सम्पर्क गर्नुहोस्

रेडियो मधेश ८९.३ मे.ह. जिविस चौक मलंगवा सर्लाही
फोन :-
०४६–५२१३९१ समाचार ०४६–५२१३९३ स्टूडियो
०४६–५२१३९२ कार्यालय ०४६–५२१३९३ फ्याक्स
ईमेल :-
radiomadhesh@gmail.com समाचार तथा सुचना
letters.radiomadhesh@gmail.com कार्यक्रमको लागि
url :-
www.radiomadhesh.blogspot.com मलंगवा
www.malangwa.radiomadhesh.org मलंगवा
www.janakpur.radiomadhesh.org जनकपुर
www.madheshfm.blogspot.com जनकपुर
 
Blogger Wordpress Gadgets